२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

गंगाले ल्याइन् ‘गुनासो’

shivam cement
२०८२ भदौ २० गते २०:०२
Shares
गंगाले ल्याइन् ‘गुनासो’

काठमाडौं : नेपाल आइडल सिजन–६ की विजेता गंगा सोनामको पहिलो रेकर्डेड गीत सार्वजनिक भएको छ । उनको एकल स्वरमा बिहीबार सार्वजनिक ‘गुनासो’ बोलको गीतको भिडियोमा अभिनेता राज कटुवाल र सनिषा भट्टराईको अभिनय छ ।

गीतकार प्रदीप चापागाईंको प्रस्तुति रहेको गीतमा उनकै शब्द र लेखु सहयात्रीको संगीत रहेको छ । गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । उत्सव दाहालको सिनेमाटोग्राफी र विकास धमलाको सम्पादन रहेको भिडियोलाई गीतकार प्रदीप चापागाईंको अफिसियल युट्युब च्यानल प्रदिप चापागाईंबाट सार्वजनिक गरिएको छ ।


ताजा खबर

सम्बन्धित खबर