२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

शेयर धितो कर्जाको २० करोडको सीमा खारेज

Nada
२०८१ साउन ११ गते १३:०२
Shares
शेयर धितो कर्जाको २० करोडको सीमा खारेज

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको माग पूरा गरेको हो ।

ncell

व्यक्तिगत कर्जाको सीमाका सम्बन्धमा भने कुनै नयाँ व्यवस्था गरिएको छैन । हाल व्यक्तिका हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ छ ।

सम्बन्धित खबर