२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

ग्लोबल आइएमई र र्‍याडिसन होटलबीच छुट सम्झौता

Nada
२०८१ साउन १३ गते २०:५६
Shares
ग्लोबल आइएमई र र्‍याडिसन होटलबीच छुट सम्झौता

काठमाडौं : ग्लोबल आइएमई बैंक र र्‍याडिसन होटल काठमाडौंबीच छुट सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले होटलका सेवामा १५ प्रतिशतसम्म छुट पाउन सक्ने छन । 

ncell

सम्झौता पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र र्‍याडिसन होटलका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसनले संचालन गरेको एयरपोर्ट रेस्टुरेन्टबाट सेवामा उल्लेखित छुट पाउने छन् ।

सम्बन्धित खबर