२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तोलामा एक सयले घट्यो सुनको मूल्य

Nada
२०८१ साउन १५ गते ११:२३
Shares
तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौंः मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला रु. एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाल सुन आज एक सयले घटेर प्रतितोला रु. एक लाख ४६ हजार कायम भएको छ । 

ncell

आज तेजाबी सुन पनि तोलामा एक सयले नै घटेर प्रतितोला रु. एक लाख ४५ हजार तीन सयमा कारोबार भइरहेको छ । 

यस्तै, सोमबारको तुलनामा आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा रु. एक हजार ७ सय ५० रुपैयाँ कायम भएको चाँदी मंगलबार १० रुपैयाँले घटेर प्रतितोला रु. एक हजार सात सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


 

सम्बन्धित खबर