२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आज नेप्सेमा ५ अंकको गिरावट

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १५:२४
आज नेप्सेमा ५ अंकको गिरावट

कााठमाडौंः साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज शेयर बजार ५.२९ अंकले घटेर २,७५५ को विन्दुमा कायम भएको छ । आज आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ । तीन कम्पनीको शेयर मूलय स्थिर छ । 

यस्तै, आज कारोबार समय भरिमा ३२३ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किनबेच हुँदा रु. २१ अर्ब ७१ करोड माथिको शेयर कारोबार भएको छ । आजको शेयर बजारमा पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सबैभन्दा बढी शेयर कारोबार हिमालयन रि–इन्स्योरेन्स कम्पनीले गरेको छ । यस कम्पनीले आज ५९ करोड माथिको शेयर कारोबार गरेको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise