२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन १८ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन १८ गते, शुक्रबार)

मेष : धेरै भरोसा गर्नु हुँदैन । अज्ञात भयले त्रास दिन सक्छ ।
वृष : वाहन चलाउँदा सावधानी राख्नुहोला । नाता गोतामा विवादको योग छ ।
मिथुन : मुकद्मा सम्बन्धी समस्याको योग छ । शैक्षिक कार्यमा प्रगति हुनेछ । 
कर्कट : आकस्मिक धनलाभ र विदेश यात्राको योग छ । समय अनुकुल छ ।
सिंह : स्वास्थ्य खराब हुने योग छ । श्री शिव चालिसाको पाठ गर्न राम्रो हुन्छ ।
कन्या : नयाँ साथी बन्ने योग छ । मनमा अनिर्णयको स्थिति रहनेछ ।
तुला : आहारमा ध्यान दिनुपर्छ । सकारात्मक सोच राख्न राम्रो हुन्छ । 
वृश्चिक : आनन्दित रहने योग छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ ।  
धनु : घरेलुु कार्य सफल हुनेछ । अनावश्यक समय नष्ट हुने देखिन्छ ।
मकर : अनावश्यक भरोसा गर्नु हुँदैन । स्थान परिवर्तन हुने योग छ ।
कुम्भ : दैनिक कार्यमा विशेष ध्यान दिनु होला । अनावश्यक जिम्मेवारी बढ्ने योग छ ।
मीन : मनमा संयम राखेर कार्य गर्नु होला । अनावश्यक विवादको योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise