२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन १९ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन १९ गते, शनिबार)

मेष : पुराना कार्य सम्पन्न हुनेछ । भवन निर्माण कार्यमा खर्च हुनेछ ।
वृष : दैनिक जीवन सुखी रहनेछ । आहारमा ध्यान दिनुपर्छ ।
मिथुन : भाग्यमा वृद्धि हुने योग छ । नयाँ सम्पर्क बन्ने योग छ ।  
कर्कट : पेट सम्बन्धी समस्याको योग छ । आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ ।
सिंह : बाहिरी सहयोगमा कमी आउनेछ । कुनै पनि कार्यमा हतार नगर्नुहोला ।
कन्या : शुभ समाचार प्राप्त हुनेछ । व्यवसायिक यात्रा सफल हुनेछ ।
तुला : जग्गा खरिद हुने योग छ । सम्मानमा वृद्धि हुनेछ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । राजनीतिक कार्यमा लाभ प्राप्त हुनेछ । 
धनु : काम गर्दा गर्दै अचानक रिस उठ्न सक्छ । पारिवारिक खुशी प्राप्त हुनेछ ।
मकर : आय वृद्धि हुनेछ । राजनैतिक कार्यमा रोकावट आउनेछ ।
कुम्भ : पारिवारिक कार्य सफल हुनेछ । उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
मीन : व्यर्थको यात्रा र परेशानीको योग छ । साहसिक कार्य सफल हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise