२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

ओली पक्राउप्रति एमाले कार्यकर्ताको आक्रोश: जलाए जाँचबुझ आयोगको प्रतिवेदन

himalayanlife
२०८२ चैत १४ गते १५:२८
Shares
ओली पक्राउप्रति एमाले कार्यकर्ताको आक्रोश: जलाए जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौंः पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् । 

शनिबार पार्टी कार्यालय च्यासल बाहिर एमालेका कार्यकर्ताहरूले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन् ।

उनीहरुले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त गरेका हुन् । अध्यक्ष ओलीलाई रिहाइको माग गर्दै टायर बालेर पनि प्रदर्शन गरिएको छ । 

.

ताजा खबर

सम्बन्धित खबर