२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

एमाले कार्यकर्ता र प्रहरीबीच झडप

himalayanlife
२०८२ चैत १५ गते १६:४८
Shares
एमाले कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौँ : माइतीघरबाट बानेश्वरतर्फ जाँदै गरेका नेकपा एमालेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

स्थानीय स्रोतका अनुसार आन्दोलनकारीहरूले केही वस्तु प्रहार गर्दा सुरक्षा निकायले लाठीचार्जमार्फत नियन्त्रण गर्ने प्रयास गरेको थियो । 

घटनामा केही व्यक्तिहरू घाइते भएका छन्, जसमा एक जनालाई टाउको चोट लागेको बताइएको छ । प्रहरी र स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा राख्न प्रयास जारी राखेको छ ।

सम्बन्धित खबर