२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कानुनी तथ्यहरूका आधारमा छानबिन हुनुपर्छ, घण्ट बजाएर मात्र हुँदैन : गोकुल बास्कोटा

Nada
२०८२ चैत १७ गते १२:२१
Shares
कानुनी तथ्यहरूका आधारमा छानबिन हुनुपर्छ, घण्ट बजाएर मात्र हुँदैन : गोकुल बास्कोटा

काठमाडौँ : नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन, कानुनी राज्य र मानवअधिकारको पालना गर्न सरकारलाई सुझाव दिएका छन् ।

ncell

बास्कोटाले फेसबुकमार्फत  बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारप्रति लक्षित गर्दै यस्तो सुझाव दिएका हुन् । घण्ट बजाएर मात्र नहुने भन्दै उनले विधिको शासन, कानुनी राज्य, मानव अधिकार अनि बच्चा, बुढापाका र महिलाप्रति नेपाली संस्कारको पनि पालना गर्न सुझाव दिएका हुन् ।

उनले जो कोहीमाथि छानबिन गर्दा आग्रह र पूर्वाग्रहले नभई कानुनी तथ्यहरूका आधारमा गर्नुपर्ने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर