२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्यमा भारी गिरावट

Nada
२०८१ साउन २२ गते ११:२७
Shares
सुनको मूल्यमा भारी गिरावट

काठमाडौंः मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला रु. एक लाख ५० हजारमा कारोबार भएको छापावाल सुन आज दुई हजार तीन सयले घटेर तोलामा रु. एक लाख ४७ हजार सात सय रुपैयाँ कायम भएको छ । 

ncell

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला रु. एक हजार सात सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा रु. एक हजार सातसय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 

सम्बन्धित खबर