२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तोलामा १४ सयले घट्यो सुन

Nada
२०८१ साउन २३ गते ११:१८
Shares
तोलामा १४ सयले घट्यो सुन

काठमाडौंः मंगलबार सुनको मूल्य १४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला रु. एक लाख ४७ हजार सात सयमा कारोबार भएको छापावाल सुन आज १४ सयले घटेर तोलामा रु. एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको छ । 

ncell

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला रु. एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा रु. एक हजार सात सय १०  रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 

सम्बन्धित खबर