२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

होन्डाले कारको एयरब्याग निःशुल्क फेरिदिने

ADV
मध्यान्ह
२०८१ साउन २३ गते २१:१७
होन्डाले कारको एयरब्याग निःशुल्क फेरिदिने

काठमाडौं : नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरुमा एयरब्याग परिवर्तन गर्ने योजना बनाएको छ । ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो योजना बनाइएको कम्पनीले जनाएको छ ।

सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सीटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरुको टकाटा एयरब्यागहरु फिर्ता गरिने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार नेपालमा चलिरहेका सात सय होन्डा कारमा एयरब्याग परिवर्तन गर्न आवश्यक रहेको भन्दै सम्पर्क गर्न ग्राहकसँग आग्रह समेत गरेको छ । यी मोडलहरुमा एयरब्यागहरु निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले बताएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise