२०८१ भदौ २४ गते सोमवार / Sep 09 , 2024 , Monday
२०८१ भदौ २४ गते सोमवार

‘आइएमई पे’ले प्राप्त गर्‍यो पिसिआई डीएसएस ४.०

ADV
मध्यान्ह
२०८१ साउन २४ गते २१:०७
‘आइएमई पे’ले प्राप्त गर्‍यो पिसिआई डीएसएस ४.०

काठमाडौं : आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ‘सिसा पिसिआई डीएसएस–४.०’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ । 

आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटीमार्फत् पिसिआई डीएसएसको मापदण्डहरु पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नवीकरण गरिने जनाइएको छ । यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुर्‍याएर नवीकरण गरेको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise