२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लक्ष्मी सनराइजका दुई म्युचुअल फण्डको लाभांश घोषणा

ADV
मध्यान्ह
२०८१ साउन २५ गते २१:३४
लक्ष्मी सनराइजका दुई म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं : लक्ष्मी सनराइज क्यापिटलले दुई वटा म्युचुअल फण्डको लाभांश वितरण गर्ने भएको छ । सनराइज फस्ट म्युचुअल फण्डका इकाई धनीहरुले कर सहित १२.५ प्रतिशत प्रतिफल र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरुले कर सहित ४.५ प्रतिशत प्रतिफल पाउने भएका छन् ।

योजना व्यवस्थापकको २०८१ साउन २४ गते बसेको संचालक समितिको १४५औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि कर सहित इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । लक्ष्मी सनराइज क्यापिट योजना व्यवस्थापक रहेका यी दुई फण्डको कोष प्रर्वद्धक लक्ष्मी सनराइज बैंक रहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise