२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनचाँदीको मूल्यमा गिरावट

Nada
२०८१ साउन २८ गते ११:२९
Shares
सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं– सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आइतबार प्रतितोला रु. एक लाख ४८ हजार आठ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा एक सयले घटेर प्रतितोला रु. एक लाख ४८ हजार सात सय कायम भएको छ । 

ncell

यस्तै, आइतबार प्रतितोला रु. एक हजार सात सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले घटेर प्रपितोला रु. एक हजार सात सय १५ रुपैयाँ कायम भएको छ । 

सम्बन्धित खबर