२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट

ADV
मध्यान्ह
२०८१ साउन २८ गते २१:३३
सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट

काठमाडौं : सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ ।

सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय (सिटी सेल्स अफिस) वा एयरपोर्टको काउन्टबाट भुक्तानी गर्नुपर्नेछ ।  

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आइरहेको जनाएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट उपलब्ध रहेको बैंकले जनाएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा एक  सय ३३ वटा कार्यालयहरु तथा एक सय २४ वटा एटीमए सञ्चालनमा रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise