२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

Nada
२०८१ साउन ३१ गते २०:४८
Shares
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।

ncell

पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएकाे छ । 

यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

सम्बन्धित खबर