२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रभु बैंक र बुद्ध एयरबीच विशेष छुट सम्झौता

ADV
मध्यान्ह
२०८१ साउन ३१ गते २१:१०
प्रभु बैंक र बुद्ध एयरबीच विशेष छुट सम्झौता

काठमाडौं : प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धव लाल कायस्थले हस्ताक्षर गरेका छन् ।  

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा आठ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise