२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

लिबर्टी माइक्रो लाइफद्वारा आइपीओ प्रस्ताव अनुमोदन

Nada
२०८१ साउन ३१ गते २१:१२
Shares
लिबर्टी माइक्रो लाइफद्वारा आइपीओ प्रस्ताव अनुमोदन

काठमाडौं : लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ ल्याउने प्रस्ताव अनुमोदन गरेको छ । कम्पनीको साउन ३१ गते सम्पन्न विशेष साधारणसभा सभाले सर्वसाधारण लक्षित आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गरेको हो ।

ncell

आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग गर्नेसम्बन्धी अर्को विशेष प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ । आइपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।

सम्बन्धित खबर