२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

ADV
मध्यान्ह
२०८१ साउन ३१ गते २२:०८
निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी अधिकारीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव इश्वरबन्धु गौतमले जानकारी दिएका छन् ।

नवनियुक्त अधिकारी नेपाल बैंकका पूर्वसीईओ हुन् । तत्कालीन सीईओ रामकृष्ण खतिवडाले दिएको राजीनामा माघ १ गतेदेखि लागू हुने गरी स्वीकृत भएको थियो । हाल बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङले कामुको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise