२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्य तोलामा नौ सयले घट्यो

Nada
२०८१ साउन ३२ गते १२:३९
Shares
सुनको मूल्य तोलामा नौ सयले घट्यो

काठमाडौंः स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु. नौ सयले घटेको छ । 

ncell

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु. एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४९ हजार छ सय निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु. एक हजार सात सय ६० निर्धारण भएको छ ।

सम्बन्धित खबर