२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

उपप्रमुख शेर्पा र वडाध्यक्ष प्रधानले दिए राजीनामा

Nada
२०८३ असोज २२ गते १३:४९
Shares
उपप्रमुख शेर्पा र वडाध्यक्ष प्रधानले दिए राजीनामा

काठमाडौँ : नेकपा (एमाले)ले पार्टीबाट निष्कासन गरेपछि भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन् 

ncell

पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेपछि नैतिकताका आधारमा पद त्याग गरेको शेर्पाले बताएकी हुन् ।

त्यस्तै, भोजपुर नगरपालिका-८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन् । एमालेबाट निर्वाचित प्रधानलाई पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा पार्टीले कारबाही गरेको थियो । 

एमाले भोजपुरले यसअघि पार्टी हित विपरीत गतिविधिमा संलग्न रहेको भन्दै शेर्पासहितका जनप्रतिनिधिमाथि कारबाही गरेको थियो । 

ताजा खबर

सम्बन्धित खबर