२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ १५ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ १५ गते, शनिबार)

मेष : झुटो आरोप लाग्न सक्छ । शिक्षामा लाभ प्राप्त हुनेछ ।
वृष : राजनैतिक कार्यमा रोकावट आउने योग छ । उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
मिथुन : वाणी संयम राख्नुहोला । जोखिम लिनु हुँदैन । 
कर्कट : सन्तान सुख प्राप्त हुनेछ । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
सिंह : आत्मबल बढ्दै जानेछ । आयको नौलो स्रोत बन्नेछ ।
कन्या : अनावश्यक विवाद हुने योग छ । बढी व्यस्तता रहनेछ ।
तुला : आकस्मिक धन लाभको योग छ । प्रियजनसँग भेट हुनेछ । 
वृश्चिक : साथीभाइबिच सम्बन्ध राम्रो भइरहनेछ । बाहिरी सहयोग प्राप्त हुनेछ ।
धनु : जीवनसाथीको सहयोग प्राप्त हुनेछ । अर्कामाथि भरोसा नगर्नु होला । 
मकर : व्यवसायमा फाइदा हुनेछ । जनसम्पर्कमा वृद्धि हुनेछ ।
कुम्भ : घरबाट अपेक्षित सहयोग प्राप्त होला । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
मीन : व्यक्तिगत काममा सफलता मिल्नेछ । मन प्रफुल्ल हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise