२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ २२ गते ०६:१०
तपाईंको आजको राशिफल

(भदौ २२ गते, शनिबार)

मेष : पारिवारिक कार्य सफल हुन्छ । अनावश्यक जिम्मा लिनु हुँदैन । 
वृष : लामो यात्रा हुने योग छ । सबै कार्यमा सावधानी अपनाउनुहोला ।
मिथुन : नयाँ काम बन्नेछ । राजनैतिक लाभ प्राप्त हुने योग छ ।
कर्कट : कार्यमा सफलता मिल्नेछ । अनावश्यक जिम्मेवारी लिनु हुँदैन ।
सिंह : आध्यात्मिक रुचि बढ्नेछ । वाणी संयम जरुरी छ ।
कन्या : शत्रु कमजोर हुनेछन् । अर्कामाथि भरोसा नगर्नुहोला । 
तुला : नयाँ कार्यमा प्रगति र धन आर्जन हुने योग छ । 
वृश्चिक : बाहिरी सहयोगबाट लाभ मिल्नेछ । शुभ कार्यमा बढी खर्च हुने देखिन्छ । 
धनु : जीवनसाथीको सहयोग प्राप्त हुनेछ । जनसम्पर्कमा वृद्धि हुने योग छ ।
मकर : विद्यार्थीहरूको लागि समय अनुकूल छ । शान्तिमा वृद्धि हुनेछ ।
कुम्भ : घर परिवारबाट अपेक्षित सहयोग प्राप्त होला । शत्रु परास्त हुनेछन् ।
मीन : नकारात्मक कुराले अशान्ति पैदा गर्नेछ । रोजगार प्राप्तिको योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise