२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

‘तिमी नै त हौ’ सार्वजनिक

Nada
२०८१ भदौ २५ गते २०:०९
Shares
‘तिमी नै त हौ’ सार्वजनिक

काठमाडौं : अहिलेका व्यस्त मोडल सरोज गीरी अभिनीत नयाँ म्युजिक भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ । गायक रामकुमार नेपाली र आशा केसीको स्वर रहेको गीत गायक अमृत भारतीले रचना गरेका हुन् । 

ncell

प्रेमिल गीतको भिडियोमा सरोज गीरी, समिता गीरी, राज गीरी, मुना भूर्तेल आदिको अभिनय छ । भिडियो रामकुमार नेपालीले निर्देशन गरेका रहेको भने विनय भारतीले खिचेका हुन् ।


ताजा खबर

सम्बन्धित खबर