२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ २६ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ २६ गते, बुधबार)

मेष : नयाँ काम बन्नेछ । वैदेशिक कार्यमा प्रगति हुनेछ ।
वृष : अचल सम्पत्तिमा वृद्धिको योग छ । मुद्दामा जित हुनेछ ।
मिथुन : राजकीय कार्य सफल हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । 
कर्कट : सोचेर फैसला लिनुपर्छ । प्रभावमा वृद्धि हुनेछ ।
सिंह : विरोधी सक्रिय रहनेछन् । दैनिक आयमा वृद्धि हुनेछ । 
कन्या : स्वास्थ्य राम्रो रहनेछ । व्यापारको लागि शुभ समय छ ।  
तुला : पुरानो रोकावटहरू समाप्त हुनेछन् । आयको नौलो स्रोत बन्नेछ ।
वृश्चिक : धैर्य राखेर कार्य गर्नु होला । सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।
धनु : अचल सम्पत्ति वृद्धि हुने देखिन्छ । अर्काको समस्यामा पर्न हुँदैन ।
मकर : धार्मिक यात्रा सुखद रहनेछ । नयाँ सम्बन्ध बन्ने योग छ । 
कुम्भ : राजनीतिक कार्यमा अनुकूल सफलता प्राप्त हुनेछ । विदेश यात्राको योग छ ।  
मीन : विरोधीहरूले गर्दा मन दुःखी रहनेछ । धैर्यबाट विजयी भइनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise