२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ २७ गते ०६:२०
तपाईंको आजको राशिफल

(भदौ २७ गते, बिहीबार)

मेष : स्वास्थ्य राम्रो रहनेछ । अनावश्यक खर्चमाथि नियन्त्रण राख्नुहोला । 
वृष : पुरानो कार्य बन्नेछ । पारिवारिक जीवन सुखी रहनेछ ।
मिथुन : रोकावटहरू समाप्त हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
कर्कट : सम्पत्तिमा वृद्धि हुनेछ । साथीभाइबिच सुमधुर सम्बन्ध बनिरहनेछ ।
सिंह : पराक्रममा वृद्धिको योग छ । धर्म पालनामा रुचि देखिन्छ ।
कन्या : नाता–गोतासँग मनमुटाब रहनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । 
तुला : राजनैतिक समारोहमा सहभागी भइनेछ । भूमि लाभको योग छ ।
वृश्चिक : वाहन सावधानी जरुरी छ । राजनीतिक कार्य सफल हुनेछ । 
धनु : मनोबल उच्च रहनेछ । सम्बन्धहरूमा मधुरता छाउनेछ । 
मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कुम्भ : शान्तिमा वृद्धि हुने योग छ । पारिवारिक दायित्व बढ्नेछ ।
मीन : अचल सम्पत्तिमा वृद्धि हुनेछ । परिश्रमबाट कार्य सफल हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise