२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ २९ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ २९ गते, शनिबार)

मेष : महत्वपूर्ण भेटघाट हुनेछ । नयाँ काम बन्ने योग छ । 
वृष : आयमा कमी आउनेछ । विपरीत लिङ्गीसँग आकर्षण बढ्नेछ । 
मिथुन : परिश्रमबाट सफलता मिल्नेछ । मनमा अशान्ति रहनेछ । 
कर्कट : स्वास्थ्य सामान्य रहनेछ । मनमा नकारात्मक विचार आउनेछ ।
सिंह : आत्मविश्वास बढ्नेछ । कार्यहरूमा अनुकूल प्रगति हुनेछ । 
कन्या : विवेक राखेर कार्य गर्नु होला । हतार गर्नु हुँदैन ।
तुला : नयाँ समाचार प्राप्त हुने देखिन्छ । राजनैतिक प्रतिद्वन्द्वीबाट रोकावट पैदा हुनेछ ।
वृश्चिक : शेयर मार्केटमा राम्रो लाभ मिल्नेछ । वाणी संयम राख्न धेरै आवश्यक छ ।   
धनु : पुरानो सम्बन्ध टुट्ने योग छ । लेनदेनमा विशेष सावधानी राख्नु होला ।
मकर : आँटेको काम पूरा हुनेछ । अनावश्यक खर्च हुने योग छ ।
कुम्भ : विपरीत लिङ्गीसँग आकर्षण बढ्नेछ । शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुनेछ ।
मीन : आवश्यक वस्तु हराउन सक्छ । सबै कार्य धैर्यतासित गर्नुहोला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise