२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ ३१ गते ०६:१०
तपाईंको आजको राशिफल

(भदौ ३१ गते, सोमबार)

मेष : शुभ कार्य सम्पन्न हुनेछ । राजनैतिक सहयोग प्राप्त हुनेछ ।
वृष : मित्रहरूसँग भेटघाट हुनेछ । मनोबल उच्च रहनेछ ।
मिथुन : अचल सम्पत्तिमा वृद्धिको योग छ । लापरबाही गर्न हुँदैन । 
कर्कट : नयाँ सम्पर्क हुनेछ । पराक्रममा वृद्धिको योग छ ।
सिंह : विरोधी सक्रिय रहनेछन् । दैनिक आयमा वृद्धि हुनेछ । 
कन्या : भाग्यमा वृद्धि हुनेछ । घरमा पाहुना आउनेछन् । 
तुला : वाणी संयम राख्नुहोला । घरेलु सहयोग राम्रो रहनेछ ।
वृश्चिक : पेट र मुटुका रोगीहरूले विशेष किसिमको ख्याल पु¥याउनु पर्नेछ ।
धनु : सम्पर्कमा वृद्धि हुनेछ । झुठो आरोप लाग्न सक्छ । 
मकर : प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।  
कुम्भ : काम बन्ने योग देखिन्छ । आध्यात्मिक रुचि बढ्नेछ ।
मीन : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । राजनैतिक सहयोग प्राप्त हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise