२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज १ गते ०६:१०
तपाईंको आजको राशिफल

(असोज १ गते, मंगलबार)

मेष : पुराना कार्य सम्पन्न हुनेछ । जग्गा सम्बन्धी कार्यमा लाभ मिल्नेछ ।
वृष : सबै कार्यमा धैर्य राख्नुहोला । स्वास्थ्य कमजोर हुनेछ ।
मिथुन : बाहिरी सहयोगमा कमी आउनेछ । भाग्यमा वृद्धि हुनेछ ।
कर्कट : कुनै पनि कार्यमा हतार नगर्नुहोला । व्यावसायिक यात्रा सफल हुनेछ ।
सिंह : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ । बढी व्यस्तता रहनेछ ।
कन्या : वाणी सन्तुलित राख्नुहोस् । जग्गाको कार्यमा सफलता मिल्नेछ । 
तुला : पदोन्नति हुने योग छ । दाजुभाईको राम्रो सहयोग प्राप्त हुनेछ ।
वृश्चिक : अनावश्यक विवाद हुने योग छ । सामाजिक कार्यमा वृद्धि हुनेछ ।
धनु : सबै कार्यमा सावधानी र धैर्य राख्नुपर्छ । सफलता मिल्नेछ ।
मकर : अर्कामाथि भरोसा नगर्नुहोला । पैतृक सम्पत्ति प्राप्तिको योग छ । 
कुम्भ : स्वास्थ्य सम्बन्धी खर्च हुनेछ । दाम्पत्य जीवन सुखी रहनेछ ।
मीन : शान्तिमा वृद्धि हुने योग छ । नयाँ सोचअनुसार काम हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise