२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज ३ गते ०६:१०
तपाईंको आजको राशिफल

(असोज ३ गते, बिहीबार)

मेष : अनावश्यक हाँसी मजाक गर्नु हुँदैन । व्यापारिक प्रगति राम्रो हुनेछ । 
वृष : घरेलु जिम्मेवारीमा वृद्धि हुनेछ । प्रियजनसँग भेट हुनेछ ।
मिथुन : भौतिक वस्तुमा वृद्धि हुनेछ । अर्कामाथि भरोसा नगर्नुहोला ।
कर्कट : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
सिंह : स्थान परिवर्तन हुने योग छ । नयाँ सम्बन्ध बन्ने योग छ ।
कन्या : दैनिक सबै कार्यमा सफलता मिल्नेछ । आनन्दित रहने योग छ । 
तुला : आवश्यक वस्तु हराउन सक्छ । सबै कार्य धैर्यतासित गर्नुहोला ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । राजनीतिक कार्यमा लाभ प्राप्त हुनेछ । 
धनु : कार्यहरूमा सावधानी र सन्तानको कार्यमा उन्नति हुनेछ ।
मकर : सामाजिक जीवन प्रभावशाली रहनेछ । यात्राको लागि समय उत्तम छ ।
कुम्भ : खानपान शुद्ध र सन्तुलित राख्नु होला । सम्पत्ति वृद्धि हुने योग छ ।
मीन : कर्मचारीहरूमाथि नजर राख्नुपर्छ । बिस्तारै सफलता प्राप्त हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise