२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज ६ गते ०६:१०
तपाईंको आजको राशिफल

(असोज ६ गते, आइतबार)

मेष : विवाद हुने योग छ । लामो यात्रा हुने योग छ ।
वृष : प्रियजनसँग भेट हुनेछ । घरेलू जिम्मेवारीमा वृद्धि हुनेछ ।
मिथुन : धनमा वृद्धि हुने देखिन्छ । वाणीमा नियन्त्रण राख्नु होला ।  
कर्कट : पुरानो मुद्दा मामिला सकिनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
सिंह : सम्मानमा वृद्धि हुनेछ । बाहिरी सहयोगमा कमी आउनेछ ।
कन्या : सामाजिक कार्यमा वृद्धि हुनेछ । पराकम्प बढ्नेछ । 
तुला : नयाँ सम्पर्क बन्नेछ । राजनीतिक सम्बन्धमा मजबूती आउनेछ ।
वृश्चिक : नयाँ साथी बन्ने योग छ । नयाँ काम मिल्ने सम्भावना छ । 
धनु : जीवनसाथीको सहयोग प्राप्त हुन्छ । आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ ।
मकर : विरोधी सक्रिय रहनेछन् । तर, असफल हुनेछन् । 
कुम्भ : व्यापारिक प्रगति राम्रो हुनेछ । राजनीतिक कार्य सफल हुनेछ ।
मीन : उन्नतिको मार्ग प्रशस्त हुनेछ । शिक्षा सम्बन्धी कार्यमा रोकावट आउनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise