२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

पूर्वडीआइजी जोशीको बयान शुरु

Nada
२०८१ असोज ८ गते १२:१९
Shares
पूर्वडीआइजी जोशीको बयान शुरु

काठमाडौंः पूर्वडीआइजी छविलाल जोशीको बयान शुरु भएको छ । पोखराको सूर्यदर्शन सहकारीकाे रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी जोशीको बयान प्रहरीले सरकारी वकिल कार्यालयमा शुरु गरेको हो । 

ncell

सहकारी ठगी, सङ्गठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरण लगायत मुद्दामा  जोशीको बयान लिइने प्रहरीले जनाएको छ । जाेशीलाई जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार प्रहरीले माग गरेपनि अदालतले पाँच दिनको मात्रै म्याद दिएको थियो । उनलाई काठमाडौंबाट पक्राउ गरी आइतबार राति पोखरा लगिएको हाे ।

ताजा खबर

सम्बन्धित खबर