२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

राष्ट्रपतिलाई भेट्न ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहरू शीतल निवासमा

draupadi film
मध्यान्ह
२०८१ कार्तिक ७ गते १७:०६
राष्ट्रपतिलाई भेट्न ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहरू शीतल निवासमा

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहरू निवास शीतल निवासमा  पुगेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन  विपक्षी दलका नेताहरू निवास शीतल निवासमा  पुगेका हुन् । 

सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका विपक्षी दलले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण गराउँदै छन् ।

यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise