२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

कोशीका आन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीले दिए राजीनामा

ADV
मध्यान्ह
२०८१ कार्तिक २१ गते १३:०१
कोशीका आन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका  छन् ।

अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि बुधबार मन्त्री अधिकारीले राजीनामा दिएका हुन् ।

अधिकारी केही दिनअघि भ्रमण स्वीकृत नगरी जापान गएपछि विवादमा तानिएका थिए ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखि पठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise