२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

'सुँगुरको मासुमा पल्केर' सार्वजनिक

Nada
२०८१ कार्तिक २९ गते १२:१४
Shares
'सुँगुरको मासुमा पल्केर' सार्वजनिक

काठमाडौं : पछिल्लो समय लिम्बू जातिको संस्कार, संस्कृति झल्काउने वृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने क्रम बढिरहेका बेला लिम्बू जातिकै परम्परा, कलासंस्कृतिमा आधारित ‘सुँगुरको मासुमा पल्केर-२’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ncell

गीतमा शब्द, संगीत र स्वर शाइल लिम्बू र सम्झना योङहाङको रहेको छ । यसै हप्ता छायाँकन गरिएको यो म्युजिक भिडियो जि. मिडिया युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा दिग्गज कलाकार यासेली योङहाङ, चर्चित मोडल डोना थापा, विपना आङ्बुहाङ, आशिष लिम्बू, मिस मंगोल एन्जल राई, उम्दा कलाकार उदय बेघा प्रकाश आङ्बुहाङ, ‘हाङ बारे’ बिमला इवाराम, मिना महरेसाङ, हर्कराज घिसिङ, ज्योति आङ्बुहाङ, बिवास राई, विशाल लिम्बूलगायतले अभिनय गरेका छन् ।

प्रकाश आङ्बुहाङ ‘हाङ्बारे’ निर्माता रहेको म्युजिक भिडियोमा सनम तामाङको छायाँकन, दिनेश शाहको सम्पादन रहेको छ भने दिनेश माङ्गमुको कोरियोग्राफी र विजय मगरको निर्देशन रहेको छ ।


ताजा खबर

सम्बन्धित खबर