२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

उपचारका लागि सहयोगको याचना

draupadi film
मध्यान्ह
२०८१ मंसिर २३ गते २०:३४
उपचारका लागि सहयोगको याचना

काठमाडौं : पाँचथर फिदिम नगरपालिका १२ की एक क्यान्सरबाट पीडित महिलाले उपचारका लागि सहयोगको याचना गरेकी छन् । ३६ वर्षीया सुनिता गुरुङले उपचारका लागि सहयोगको याचना गरेकी हुन् । उनको चितवन क्यान्सर अस्पतालमा चेकजाँचका क्रममा पाठेघरको क्यान्सर भएको प्रमाणीत भएको थियो । 

हाल उनको पूर्वाञ्चल क्यान्सर आर्थिक अभाव भइ प्रभावकारी उपचार हुन नसकेको श्रीमान प्रकाश गुरुङले बताएका छन् । उनको उपचारका लागि सहयोग गर्न चाहनुहुने महानुभावले बिरामी सुनिता गुरुङको प्रभु बैंकको खाता नं.०४६२३५३२१८०००१९ मा सहयोग गर्न सकिने जनाइएको छ । वा बिरामीको मोबाइल नम्बर ९८१६९३२९४१ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise