२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

काँडाघारीबाट रक्तचन्दन बरामद, २ जना पक्राउ

shivam cement
२०८१ माघ २ गते ११:५५
Shares
काँडाघारीबाट रक्तचन्दन बरामद, २ जना पक्राउ

काठमाडौं : काठमाडौंको काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद भएको छ । 

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट सो परिणामको रक्तचन्दन बरामद गरेको हो । 

साथै प्रहरीले रक्तचन्दन तस्करीमा संलग्न रहको आरोपमा सिन्धुपाल्चोकका २ जनालाई पक्राउ पनि गरेको छ ।

बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसको तौल ४ सय ६२ किलो भएको बताइएको छ ।

सम्बन्धित खबर