२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

बेलायती राजकुमार र राजकुमारी पोखरामा

shivam cement
२०८१ माघ २४ गते १७:४८
Shares
बेलायती राजकुमार र राजकुमारी पोखरामा

पोखरा : नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरा पुगेका छन् ।

बिहीबार पोखरा पुगेका उनीहरूलाई पोखराका मेयर धनराज आचार्य र कास्की  प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

स्वागतपछि मेयरले भने, ‘पर्यटन राजधानी पोखरामा तपाईँहरूको आगमनलाई पोखराबासीहरू हर्ष र सम्मानका साथ स्वागत गर्दछ । तपाईँहरूको भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति, र आतिथ्यलाई अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गर्ने विश्वास लिएको छु ।’

सम्बन्धित खबर