२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

Nada
२०८१ फागुन १२ गते १२:३७
Shares
साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ : आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

ncell

बैठकमा मन्त्रालयका नियमित एजेन्डाका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर