२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

अवैध लागुऔषध गाँजासहित महिला पक्राउ

Nada
२०८१ फागुन २८ गते १८:०२
Shares
अवैध लागुऔषध गाँजासहित महिला पक्राउ

बाराः जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीबाट अवैध लागुऔषध गाँजा करिब १३ किलोग्रामसहित मकवानपुर राक्सिराङ गाउँपालिका–१ बस्ने ५० वर्षीया सुशिला गोलेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ncell

अस्थायी प्रहरी पोष्ट रामबनबाट खटिएको प्रहरीले हेडौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.८ ख ६०६१ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर