२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

Nada
२०८१ चैत १ गते १३:१७
Shares
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ ।

ncell

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझका लागि बोलाइएको हो ।

बैठक साँझ साढे ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर