२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी विजयी

Nada
२०८१ चैत १८ गते १९:५५
Shares
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी विजयी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । नेविसंघका दिपकराज जोशी सभापति निर्वाचित भएका हुन् ।

ncell

जोशी ७८९ मत ल्याएर विजयी हुँदा नेकपा एमाले निकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए ।

त्यस्तै नेकपा माओवादी निकट क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याए भने स्वतन्त्र उम्मेदवार उज्जल खड्काले ७१७ मत ल्याए ।

ताजा खबर

सम्बन्धित खबर