२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

Nada
२०८१ चैत १९ गते १२:०५
Shares
आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालू अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गरेका छन् । 

ncell

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालू अधिवेशन अन्त्य गरेका हुन् । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालू अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

ताजा खबर

सम्बन्धित खबर