२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

अशक्त थापालाई ह्वील चेयर स्कुटर

shivam cement
२०८१ चैत २१ गते २०:४५
Shares
अशक्त थापालाई ह्वील चेयर स्कुटर

काठमाडौं : एनआरएनए जापान नागानो क्षेत्रीय समिति नेपाल समाज नागानो केन जापान र देब छायाँ फाउण्डेशनको सहकार्यमा ललितपुर लामाटारका अशक्त मोहन थापालाई ह्वीलचेयर स्कुटर हस्तान्तरण गरिएको छ ।  

यस्तै हस्तान्तरण कार्यक्रममा समाजसेवी, कलाकार, पत्रकार र गायकहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कलाकार, निर्देशक सुरज खनाल, बिनोद राई, लेखान्त भुसाल रहेका छन् भने पत्रकार सानु श्रेष्ठ, वर्षा खनाल, श्यामहरी शिवभक्ति तथा गायक मोतिराज खनाल लगायत समेत सम्मान गरिएको छ । 

सम्बन्धित खबर