२०८१ चैत २८ गते बिहिवार / Apr 10 , 2025 , Thursday
२०८१ चैत २८ गते बिहिवार
Ads

जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

draupadi film
प्रचण्ड खत्री
२०८१ चैत २२ गते २०:५६
जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

रुकुम पश्चिम : जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ । भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise