२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्ने

shivam cement
२०८१ चैत २५ गते ११:२३
Shares
मन्त्रिपरिषद्को बैठक ३ बजे बस्ने

काठमाडौंः आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ । महाप्रसाद अधिकारीको कार्यकाल हिजोदेखि नै सकिएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर