२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभामा सम्बोधन गर्दै

draupadi film
मध्यान्ह
२०८१ चैत २६ गते ०९:३३
प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभामा सम्बोधन गर्दै

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार मधेश प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालय अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे मधेश प्रदेश जनकपुरधाम पुग्नेछ । त्यसपछि प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।

त्यस्तै उनले आजै शहिद हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ भने आजै सिरहामा सूर्यनारायण सत्यनारायण मोरवैत्ता यादव क्याम्पसमा आयोजित नेकपा एमालेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise