२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै 

Nada
२०८२ वैशाख ४ गते ०९:४४
Shares
रास्वपा केन्द्रीय समिति बैठक बस्दै 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागेको हो । 

ncell

सहकारी ठगी प्रकरणमा पार्टीका सभापति रवि लामिछाने पुर्पक्षका लागी थुनामा गएपछि कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

आजको बैठकमा अघिल्लो बैठकका निर्णय कार्यान्वयनको अवस्था, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । 

सम्बन्धित खबर